मंगला गाउँपालिकाले आयोजना गरेको तेस्रो रास्ट्रपति कप २०७९ को उद्घाटन कार्यक्रम सहभागी हुदै गर्दा लिएको तस्विर

पालिका स्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको खेलप्रतिभाको विकासमा टेवा पुग्ने हुदा पालिका स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत जिल्ला,प्रदेश र राष्ट्रिय स्तरमा पुग्नका लागि विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गराउन मद्दत पुग्ने हुदा यस्ता प्रतियोगिताहरु निरन्तरताको कामना गर्दछु ।

Skip to toolbar