
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट निम्न माध्यमिक तहको शिक्षक पदमा सिफारिस भइ म्याग्दी जिल्लामा आएका उम्मेदवारहरूलाई जिल्ला शिक्षा समिति म्याग्दीका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ज्यूबाट नियुक्ति पत्र वितरण गर्नुहुदै ।