२०६० चैत्र ७ गते सरकार र तत्कालीन विद्राेही माओवादीबीच बेनीमा भएकाे युद्धकाे साक्षी हाल मदन पुरस्कार पुस्तकालय, पाटनढाेका, ललितपुर परिसरमा संरक्षित प्वालैप्वाल भएकाे विद्युत पाेललाई म्याग्दी लैजाने विषयमा पुस्तकालयका अध्यक्ष श्री कनकमणी दिक्षितसँग निर्णायक भेटघाट सम्पन्न भइ पाेल बेनी लैजाने सहमति गरिएको छ ।