राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम समापन भएको छ । मुस्ताङ् जिल्लाको भ्रमणमा आउनुभएका जिल्ला समन्वय समिति नुवाकोटका साथीहरु संग भेटघाट एवं समसामयिक बिषयमा छलफल। सु आहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा

मिति २०८० जेठ १० गतेका दिन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षतामा साथै समबन्धित न.पा तथा गा.पा.का जनप्रतिनिधिहरु, सरोकारवलाहरु एवं ने.वि.प्रा. का आयोजना प्रमुख , बितरण केन्द्र प्रमुख लगायततको उपस्थितमा बेनि दरवाङ्ग ३३ केभी प्रसारण लाईन निर्माणमा देखिएको समस्या समाधानको निम्ति बैठक बसि सहजीकरण एवं छलफल गरिएको छ ।

Skip to toolbar