
डिभिजन बन कार्यालय म्याग्दीद्वारा आयोजित विश्व बातावरण दिवस २०८० को अवसरमा बृक्षारोपण कार्यक्रममा सहभागी हुँदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर । म्याग्दीको बेनि नगरपालिका ५ बगुवाखोलामा प्राकुतिक सुन्दरता बढाउने हरियाली प्रवधन गर्नेगरि सडकका किनार र सार्वजनिक स्थलमा वृक्ष रोपण गरिएको हो। २०८०-०२-२२