
भु- तथा जलाधार ब्यवस्थापन कार्यालय म्याग्दीको नर्सरीमा उत्पादन गरिएको बिरुवा औपचारिक रुपमा बेनि नगरपालिकाका प्रमुख सुरत केसि र स्थानीय उपभोक्ताहरुलाई बिरुवा बितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा । ५३००० घासका बिरुवा मध्ये १८००० बिरुवा कार्यालय र बेनि नगरपालिकाको सहकार्यमा बेनि नगरपालिकाले बितरण गर्नेछ। (२०८०-०३-२०)