माध्यमिक तहमा स्थायि नियुक्ति भै आउनु भयका १२ जना शिक्षक शिक्षिका साथिहरुलाइ नियुक्ति पत्र प्रदान गर्नुहुदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख श्री राजकुमार थापा मगर।सपथ गराइ स्थानिय तहमा सिफारिस गरियको छ । आ -आफ्नो क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुहुनेछ भन्ने बिस्वास सहित हार्दिक बधाइ र शुभकामना।

Skip to toolbar