जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाज्यूको अध्यक्षतामा जिल्लाका समसामयिक विषयमा छलाफल गर्न बसेको सर्वदलीय,सर्वपक्षीय बैठकमा बेनीका घटनाले हामीलाई गम्भीर बनाएको र जिल्लाको शान्ति सुरक्षा प्रति थप चासो र चिन्ताको विषय बनाएकाले समाजमा हुने हरेक विकृति र घटनामा निस्पक्ष छानविन र घटनामा संलग्नहरुको पहिचानमा समेत सबै निकायबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिइएको छ । अनुसन्धानमा राजनीतिक प्रभावमुक्त र समाजमा घट्ने घटनालाई अनुसन्धानलाई सघाउन प्रविधियुक्त बनाउने बताइएको छ

Skip to toolbar