यहि मिति २०७३ मंसिर १६ गते सम्पन्न पूर्व योजना तर्जुमा गोष्ठीबाट तय भएको आ.व २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धि नीति, मार्गदर्शन तथा बजेट सिलीङ्ग पत्र वा इमेल वा दुवै माध्यममार्फत बेनी नगरपालिका कार्यालय, गाउँ विकास समितिको कार्यालय -३५ (सबै), विषयगत कार्यालय, संघसंस्था, गैर सरकारी संस्था तथा सरोकारवालाहरुलाई पठाइएको व्यहोरा अनुरोध छ | उक्त नीति, मार्गदर्शन तथा बजेट सिलीङ्ग यहाँ क्लिक गरी हेर्न सकिने व्यहोरा समेत अनुरोध छ |