
म्याग्दी जिल्लामा १ नगरपालिका र ५ गाउँपालिका गरी निम्न ६ वटा स्थानीय तह गठन भएका छन् |
१. बेनी नगरपालिका ( वडा संख्या – १०, केन्द्र – साविक बेनी नगरपालिका कार्यालय )
२. अन्नपूर्ण गाउँपालिका ( वडा संख्या – ८ , केन्द्र – साविक घारा गाविस कार्यालय )
३. रघुगंगा गाउँपालिका ( वडा संख्या – ८ , केन्द्र – साविक पाखापानी गाविस कार्यालय )
४. धवलागिरी गाउँपालिका ( वडा संख्या – ७ , केन्द्र – साविक मुना गाविस कार्यालय )
५. मंगला गाउँपालिका ( वडा संख्या – ५ , केन्द्र – साविक बाबियाचौर गाविस कार्यालय )
६. मालिका गाउँपालिका ( वडा संख्या – ७ , केन्द्र – साविक दरवाङ्ग गाविस कार्यालय )
म्याग्दी जिल्लाका सबै स्थानीय तहहरुको विस्तृत विवरण (नेपाल राजपत्रमा प्रकाशित) हेर्न यहाँ क्लिक् गर्नुहोस् र अलग-अलग नक्सा हेर्न यहाँ क्लिक् गर्नुहोस् |