नागरिक वडापत्र

जिल्ला विकास समितिको कार्यालय म्याग्दीवाट प्रदान हुने सेवा सुविधाको बारेमा थाहा पाउन तल क्लिक गर्नुहोस् |

१. चिठ्ठीपत्र, निवेदन, सुझाव/गुनासो आदि दर्ता र सोधपुछ गर्ने 

२. सिफारिस वा प्रमाणित गरिएका कागजातमा छाप लगाउने

३.योजना सम्झौता गर्ने

४.योजना संचालन पेश्की

५.योजनाको किस्ता रकम भुक्तानी गर्ने

६.योजनाको अन्तिम मूल्याङ्कन गर्ने

७.योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी दिने

८.गाविसलाई अनुदान निकासा शिफारिस

९.सामाजिक सुरक्षा कार्यक्रमको रकम निकासा गर्ने

१०.पेश्की फछ्र्यौट गर्ने

११.बेरुजु असुल उपर तथा नियमित गर्ने

१२.बैंक खाता खोल्न सिफारिस गर्ने

१३.बैंक खाता बन्द गर्न सिफारिस गर्ने

१४.गाविसको आन्तरिक लेखा परीक्षण

१५.गाविसको अन्तिम लेखा परीक्षण गर्न लेखा परीक्षक सिफारिस गर्ने

१६.सभाकक्ष/तालीम हल भाडामा दिने

१७.अन्य तालिम उपकरण र सामाग्री भाडामा उपलव्ध गराउने

१८.सूचना, तथ्याङ्क, वस्तुगत विवरण, नक्सा आदि प्रकाशन उपलब्ध गराउने

१९.अन्य सिफारिस

२०.चलचित्र भवन निर्माण कार्य स्वीकृति दिने (नपा बाहेक)

२१.“घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र

२२.“घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण

२३.जल विहार गर्ने इजाजत पत्र दिने   (र्‍याफ्टिङ)

२४.प्राविधिक सेवा

२५.जिल्ला दररेट उपलब्ध गराउने

२६.जल उपभोक्ता समिति दर्ता गर्ने

२७.उपभोक्ता संस्था दर्ता प्रमाण पत्रको नविकरण

२८.जल उपभोक्ता समिति नवीकरण

२९.कोष प्रमाणित

३०.जलविहार गर्ने इजाजत पत्र नवीकरण

३१.तुइन चलाउने इजाजत पत्र

३२.माछा मार्ने

३३.गाविसको सिमानाको नक्कल मागमा

३४.संस्था दर्ताका लागि शिफारिस गर्ने

३५.संस्था नविकरण शिफारिस गर्ने


चिठ्ठीपत्र, निवेदन, सुझाव/गुनासो आदि दर्ता र सोधपुछ गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
कागजपत्रहरु संलग्न गरी दर्ता चलानी फाँटमा बुझाउनु पर्ने नलाग्ने तुरुन्त दर्ता चलानी सभापति, स्था.वि.अ.

सिफारिस वा प्रमाणित गरिएका कागजातमा छाप लगाउने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
सिफारिस वा प्रमाणित गराइ दर्ता चलानी फाँटमा पेश गर्ने । नलाग्ने तुरुन्त दर्ता चलानी सभापति, स्था.वि.अ.

योजना सम्झौता गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • स्वीकृत योजनाको प्रतिलिपि
  • लगत इष्टिमेट, नक्सा, डिजाइन संलग्न गर्नुपर्ने ।
  • सम्बन्धित गाविस सचिव र मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिको रोहवरमा आमभेला गराइ उ.स. र अनुगमन समिति गठन गरेको बैठकको निर्णय प्रतिलिपी
  • उ.स. समावेशी हुनुका साथै अनिवार्य रुपमा ३३ प्रतिशत महिला हुनुपर्ने अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक पदमा अनिवार्य रुपमा महिला हुनुपर्ने
  • योजनाको स्वतन्त्र अनुगमन तथा निरीक्षणका लागि उ.स. गठन गर्ने समयमा अनुगमन समिति पनि गठन गर्ने
  • उ.स.को ना.प्र.प.को प्रतिलिपी चाहिने र निजहरुको संयुक्त दस्तखतबाट संचालन हुने गरी रु. ५०००० भन्दा बढीको योजनाका लागि बैंक खाता खोल्नुपर्ने।
  • उ.स.मा रहने सदस्यको नाममा कुनै पनि सरकारी पेश्की बेरुजु नभएको ।
  • सम्वन्धित गाविसको सिफारिस
नलाग्ने प्रमाण पुगेमा तत्काल १ दिनमा स्थाविअ, यो.अ., जि.प्रा.का.प्र योजना शाखा, का.अ. सभापति, स्था.वि.अ., जि. प्रा.का.प्र

योजना संचालन पेश्की


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • उपभोक्ता समितिको निर्णय सहित पेश्की मागको निवेदन
  • योजना सम्झौता पत्र प्राविधिक ल.ई. योजनाको सिफारिस
नलाग्ने १ दिन भित्र स्थाविअ, योजना, लेखा, जि.प्रा.का सभापति, स्था.वि.अ.

योजनाको किस्ता रकम भुक्तानी गर्ने 


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • प्राविधिक मूल्याङ्कन र प्रतिवेदन
  •  उपभोक्ता समितिको निर्णय सहित प्रमाणित विल भरपाई र कागजातहरु
नलाग्ने १ दिन भित्र स्थाविअ, योजना, लेखा, जि.प्रा.का सभापति, स्था.वि.अ.

 योजनाको अन्तिम मूल्याङ्कन गर्ने  


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • उपभोक्ता समितिको काम सम्पन्न भएको निर्णय प्रतिवेदन सहित निवेदन गरी प्राविधिकको माग पत्र
  •  गाविसबाट कार्य सम्पन्न सिफारिस
नलाग्ने योजनाको प्रकृति अनुसार जि.प्रा.का.प्र सभापति, स्था.वि.अ.

  योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी दिने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • प्राविधिकको अन्तिम मूल्याङ्कन र कार्य सम्पन्न प्रतिवेदन
  • गाविस र जिविस सदस्यको सिफारिस
  • उपभोक्ता समूह÷समितिको निर्णय र प्रमाणित विल भरपाई कागजात
  • सार्वजनिक परिक्षण गरेको प्रतिवेदन
  • नि.क्षे.वि.का.को लागि सांसद वा निजको प्रतिनिधिको सिफारिस

नलाग्ने प्रमाण पुगेमा १५ दिन भित्र जि.प्रा.का.प्र सभापति, स्था.वि.अ.

  गाविसलाई अनुदान निकासा शिफारिस

प्रथम चौमासिक निकासा


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निर्देशिका अनुसार अनुसूची १ फाराम
  • गाउँ परिषदबाट स्वीकृत बार्षिक कार्यक्रम विवरण फाराम (अ.२)
  • गत आ.व.मा संचालन भै सम्पन्न भएका र क्रमागत योजनाको बार्षिक प्रगति विवरण
  • गत विगत वर्षको फछ्र्यौट हुन बाँकी पेश्की विवरण
  • चालु आ.व. भन्दा १ वर्ष अघिको अनुदान निकासा र खर्चको अन्तिम लेखा परीक्षण प्रतिवेदन
नलाग्ने २ दिन भित्र स्थाविअ, योजना, लेखा सभापति, स्था.वि.अ.

दोस्रो चौमासिक निकासा


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निर्देशिका अनुसार अनुसूची १ फाराम
  • प्रथम चौमासिक निकाशाको रकम खर्च र पेश्की फछ्र्यौट विवरण
  • प्रथम चौमासिक रकमबाट भएको कार्य प्रगति विवरण
  • गत आ.व.को योजनाको प्रगति तथा लेखा परीक्षणको प्रतिवेदन उपर गाउँ परिषदबाट भएको समिक्षा प्रतिवेदन
नलाग्ने २ दिन भित्र स्थाविअ, योजना, लेखा सभापति, स्था.वि.अ.

तेस्रो चौमासिक निकासा


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निर्देशिका अनुसार अनुसूची १ फाराम
  • प्रथम चौमासिक रकमबाट भएको कार्यको प्राविधिक मूल्याङ्कन सहित यथार्थ प्रगति विवरण
  • दोस्रो चौमासिक रकमबाट भएको कार्यको प्रगति विवरण
  • गत विगत वर्षको पेश्की रकम मध्ये ५०% फछ्र्यौट भएको विवरण
  • अघिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
नलाग्ने २ दिन भित्र स्थाविअ, योजना, लेखा सभापति, स्था.वि.अ.

  सामाजिक सुरक्षा कार्यक्रमको रकम निकासा गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निर्देशिकाको प्रकृया पुर्‍याई तयार गरिएको ज्येष्ठ नागरिक, असहाय विधवा र अशक्त अपांग विवरण
  • गत विगत वर्षको सम्पूर्ण पेश्की फछ्र्यौट भएको विवरण
  • दोस्रो र तेस्रो चौमासिक निकासा दिदा अघिल्लो चौमासिकको पेश्की फछ्र्यौटको निम्ति आवश्यक विल, भर्पाई पेश गर्नुपर्ने
नलाग्ने २ दिन भित्र स्थाविअ, लेखा स्था.वि.अ.

  पेश्की फछ्र्यौट गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • पेश्की लिने व्यक्ति संघ÷संस्था, समिति आदिले सम्झौता अनुसारको कार्य सम्पन्न गरी प्राविधिक मूल्याङ्कन सहित विल भरपाई पेश गर्नुपर्ने
नलाग्ने २ दिन भित्र स्थाविअ, लेखा,योजना शाखा स्था.वि.अ.

  बेरुजु असुल उपर तथा नियमित गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • नगद बेरुजु भएमा नेपाल सरकारको १–६ बेरुजु खातामा रकम जम्मा गरेको सक्कलै भौचर
  • नियमित गर्नुपर्ने बेरुजु भएमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएका विल भरपाई तथा प्रमाण कागजात पेश गर्नुपर्ने (उक्त कागजात पेश भएपछि नियमानुसार)
नलाग्ने २ घण्टा भित्र स्थाविअ, लेखा स्था.वि.अ.

  बैंक खाता खोल्न सिफारिस गर्ने

गाविसको खाता खोल्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • गाविसको सिफारिस साथ खाता संचालन गर्ने गाविस अध्यक्ष र सचिवको दस्तखत नमूना कार्ड पेश गर्नुपर्ने

नलाग्ने २ घण्टा भित्र स्थाविअ, लेखा,योजना शाखा स्था.वि.अ.

उपभोक्ता समितिको खाता खोल्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • उपभोक्ता समितिको निर्णय, खाता संचालन गर्ने पदाधिकारीहरुबाट दस्तखत नमुना कार्डसहित निवेदन दिनुपर्ने
नलाग्ने २ घण्टा भित्र स्थाविअ, लेखा,योजना शाखा स्था.वि.अ.

  बैंक खाता बन्द गर्न सिफारिस गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • उपभोक्ता समितिको निर्णय सहित खाता संचालन गर्ने पदाधिकारीहरुबाट निवेदन दिनुपर्ने

नलाग्ने २ घण्टा भित्र स्थाविअ, लेखा,योजना शाखा सभापति, स्थाविअ.

  गाविसको आन्तरिक लेखा परीक्षण


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • जिविसबाट खटाइएका कर्मचारीलाई गाविसले सम्पूर्ण कागजातहरु उपलब्ध गराउनुपर्ने

नलाग्ने आ.ब.समाप्त भएको ४ महिना भित्र आ.ले.प. शाखा सभापति, स्थाविअ.

  गाविसको अन्तिम लेखा परीक्षण गर्न लेखा परीक्षक सिफारिस गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • लेखा परीक्षक छनौट समितिको बैठक बसी लेखा परीक्षक सूचीकृत गर्न सूचना प्रकाशन गर्ने
  • सूचीकृत हुन दिइएका निवेदन उपर छानवीन गरी सूचीकृत गरिएको सूचना प्रकाशन गर्ने
  • सूचीकृत लेखा परीक्षकको नामावली सवै गाविसमा पठाउने
  • गाविसबाट लेखा समितिको सिफारिसमा सूचीकृत लेखा परीक्षक मध्ये कम्तिमा ३ जनाको नाम सिफारिस गरी पठाउने
  • गाविसबाट प्राप्त नामावलीको आधारमा १ जना लेखा परीक्षक सिफारिस गरी गाविसमा पठाउने

नलाग्ने स्थाविअ, लेखा, गाविस  स्थाविअ

  सभाकक्ष/तालीम हल भाडामा दिने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • २४ घण्टा अगाडी भाडामा लिन/प्रयोग गर्न खोजिएको प्रयोजन सहित निवेदन
  • लाग्ने दस्तुर बुझाएको रसिद

दिनको रु. १००० र रातको रु.१५०० तुरुन्त पहिलो मागलाई प्राथमिकता मानव संशाधन केन्द्र र जिन्सी शाखा सभापति, स्थाविअ

  अन्य तालिम उपकरण र सामाग्री भाडामा उपलव्ध गराउने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निवेदन
  • दस्तुर बुझाएको रसिद
  • आवश्यक परेमा धरौटी समेत

तोकिए अनुसारको शुल्क तुरुन्त पहिलो मागलाई प्राथमिकता मानव संशाधन केन्द्र र जिन्सी शाखा सभापति, स्थाविअ

  सूचना, तथ्याङ्क, वस्तुगत विवरण, नक्सा आदि प्रकाशन उपलब्ध गराउने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • विवरण सहित निवेदन
  • तोकिएको शुल्क/दस्तुर बुझाई सम्वन्धित शाखामा सम्पर्क राख्न

सूचनाको प्रकृति अनुसार १ घण्टा भित्र लेखा शाखा/सूचना तथा अभिलेख केन्द्र सभापति, स्थाविअ

  अन्य सिफारिस


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • सिफारिस माग गरिएको विवरण सहितको निवेदन
  • सिफारिसलाई पुष्ट्याई गर्ने आवश्यक कागजात
नियमानुसार १ दिन वा प्रकृति हेरी तुरुन्त सभापति, उपसभापति, स्थाविअ सम्वन्धित शाखा सभापति, स्थाविअ

  चलचित्र भवन निर्माण कार्य स्वीकृति दिने (नपा बाहेक)


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली २०५७ को अनुसूची ४ को दरखास्त सहित अनुसूची ९ अनुसारको प्रक्रिया पुगेको हुनुपर्ने

  • चलचित्र घर संचालन गर्दा विद्यालय, छात्रावास, अस्पताल, सार्वजनिक महत्वको स्थान संस्था वा सरकारी कार्यालयलाई बाधा अड्चन नपर्ने भन्ने सम्वन्धित गाविसको सिफारिस
  • जनसंख्याको आधारमा चलचित्र घर आवश्यक छ भन्ने सम्बन्धित गाविसको सिफारिस
  • दर्शकको सुरक्षा, स्वास्थ्य सुविधा भएको चलचित्र भवनको नक्सा, लालपुर्जाको प्रतिलिपी, स्थलगत सर्जमिन मुचुल्का
  • स्वीकृत नक्सा बमोजिम २ वर्षभित्र चलचित्र घर चलाउने कवुलियतिनामा
  • नेपाल सरकार वा जिविसले तोकेको अन्य शर्तहरु

  “घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • कम्तिमा १ लाखको चालु कोष
  • प्राविधिक १ (ओभरसियर) र लेखा तथा प्रशासन सम्वन्धी काम गर्ने १ जना कर्मचारीको प्रमाण पत्र र व्यक्तिगत विवरण स्वामित्व सहित मेकानिकल इन्जिनिरको सिफारिस)
  • मेशिनरी औजार (लेभल मेशिन, वाटर पम्प र भाइब्रेटर १) को र विमा गरिएको प्रमाण हुनुपर्ने
  • प्रोपराइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि फोटो
  • शुल्क दस्तुर बुझाएको रसिद, अनुसूची १ बमोजिमको      विवरण
इजाजत पत्र दस्तुर रु. १००० निवेदन रु. ५ समितिको बैठक बसेको भोलिपल्ट प्रशासन, लेखा, स्थाविअ, इन्जिनियर सभापति, स्थाविअ

  “घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • नवीकरण गरी पाउँ भन्ने निवेदन
  • आयकर दर्ता प्रमाणपत्र नवीकरण भएको प्रतिलिपि
  • निर्माण व्यवसायी संघको सिफारिस
  • निर्माण व्यवसायी कोषमा रकम जम्मा गरेको प्रमाण
  • घरेलु फर्म नविकरण भएको प्रमाण
  • नवीकरण दस्तुर बुझाएको रसिद
नविकरण दस्तुर रु. १०००     (ऐनले निर्धारित गरेको म्याद सकिएपछि रु. १५०० १ दिन लेखा, प्रशासन,योजना शाखा सभापति, स्थाविअ

  जल विहार गर्ने इजाजत पत्र दिने   (र्‍याफ्टिङ)


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • व्यवसाय संचालन गर्न चाहेको नदी र त्यसको शुरु तथ अन्तिम विन्दु खुलाएको निवेदन पत्र
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र २ प्रति फोटो
  • सम्वन्धित एशोसियसनको सिफारिस पत्र
  • व्यवसाय संचालन गर्ने स्रोत साधनको विवरण
  • शुल्क दस्तुर बुझाएको रसिद
इजाजत दस्तुर रु. २००० जिविसको निर्णयपछिको लगत्तै स्थाविअ, जिविस, प्रशासन शाखा सभापति, स्थाविअ

  प्राविधिक सेवा


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
काम, प्रयोजन सहित प्राविधिक सेवाका लागि निवेदन कन्टिन्जेन्सी बाट कामको प्रकृति अनुसार स्थाविअ, जि.प्रा.का. स्थाविअ, जि.प्रा.का.प्र

जिल्ला दररेट उपलब्ध गराउने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
निवेदन (प्रयोजन सहित) रु. ५०। १ घण्टा स्थाविअ, योजना स्थाविअ, जि.प्रा.का.प्र

  जल उपभोक्ता समिति दर्ता गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

जलस्रोत नियमावली, २०५० को नियम ३ बमोजिम उपभोक्ता संस्था गठन गरी दर्ता गराउन चाहेमा सम्वन्धित उपभोक्ता मध्ये कम्तीमा ७ जना उपभोक्ताहरुले अनुसूची १ बमोजिमको ढाँचामा उपभोक्ता संस्थाको १ प्रति विधान सहित जिल्ला जलस्रोत समिति समक्ष दरखास्त दिनुपर्नेछ

  • समितिको निवेदन
  • गा.वि.स सिफारिस
  • प्रमाणित विधान
  • पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • निर्णय प्रतिलिपि
  • जिल्ला वन कार्यालय, विद्युत प्राधिकरण र खानेपानी कार्यालयको सिफारिस
नियमानुसार २ महिना भित्र ऐन तथा नियमावलीमा भएका प्रक्रिया पूरा गर्न लाग्ने समय जलस्रोत समिति, सदस्य सचिव     (स्थाविअ), सामाजिक विकास शाखा स्थाविअ

  उपभोक्ता संस्था दर्ता प्रमाण पत्रको नविकरण


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
गतवर्षको आय/व्यय विवरणको लेखा परीक्षण प्रतिवेदन निवेदन, प्रमाण पत्र नत्थी गरी पेश गर्नुपर्ने नियमानुसार तुरुन्त जलस्रोत सदस्य सचिव (स्थाविअ),सामाजिक विकास शाखा

  जल उपभोक्ता समिति नवीकरण


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
प्रयोजन सहित निवेदन नलाग्ने १ दिन जलस्रोत सदस्य सचिव (स्थाविअ),सामाजिक विकास शाखा

  कोष प्रमाणित


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
प्रयोजन सहित निवेदन नलाग्ने तुरुन्त स्थाविअ, प्रशासन,

  जलविहार गर्ने इजाजत पत्र नवीकरण


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निवेदन पत्र
  • कर चुक्ता प्रमाण पत्र
  • शुल्क दस्तुर बुझाएको रसिद
नियमानुसार ७ दिन भित्र स्थाविअ, जिविस, प्रशासन शाखा

  तुइन चलाउने इजाजत पत्र


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • व्यवसाय संचालन गर्न चाहेको नदि, स्थान, क्षेत्र आदि खुलेको निवेदन
  • ना.प्र.पत्र प्रतिलिपि र २ प्रति फोटो
  • व्यवसाय संचालन गर्ने स्रोत साधनको विवरण
  • सम्वन्धित गाविसको सिफारिस
  • शुल्क दस्तुर बुझाएको रसिद
नियमानुसार ७ दिन भित्र स्थाविअ, जिविस, प्रशासन शाखा

  माछा मार्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  गाविसको सिमानाको नक्कल मागमा


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी
स्थानीय व्यक्ति/संस्थाको निवेदन नलाग्ने ७ दिन भित्र योजना शाखा

  संस्था दर्ताका लागि शिफारिस गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निवेदन
  • प्रमाणित विधान १ प्रति
  • कार्य समितिको निर्णय, गा.वि.स सिफारिस
  • नागरिकताको प्रतिलिपि, गै.स.स महासंघको सिफारिस
जि.वि.स.ले तोकेवमोजिम सोही दिन योजना शाखा

  संस्था नविकरण शिफारिस गर्ने


आवश्यक पर्ने कागज पत्रहरु/प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय सेवा दिने कर्मचारी वा शाखा गुनासो सुन्ने अधिकारी

  • निवेदन
  • लेखा परिक्षकको लाइसेन्न नविकरण
  • लेखा परिक्षणको प्रतिवेदन विवरण    (ईजाजत प्राप्त ले.प.)
  • गत वर्षको कार्य प्रगति
  • चालु वर्षको प्रस्तावित कार्यक्रम
  • साधारण सभाको निर्णय प्रतिलिपी
  • गै.स.स महासंघको सिफारिस
  • राजश्व कार्यालयको सिफारिस
जि.वि.स.ले तोकेवमोजिम सोही दिन


Skip to toolbar