राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम समापन भएको छ । मुस्ताङ् जिल्लाको भ्रमणमा आउनुभएका जिल्ला समन्वय समिति नुवाकोटका साथीहरु संग भेटघाट एवं समसामयिक बिषयमा छलफल। सु आहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा

घटना दर्ता

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) गर्न गा.वि.स आउनु पर्नेछ|



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जन्म दर्ता मृत्यु दर्ता विवाह दर्ता संख्या बसाई सराई सम्बन्ध विच्छेद संख्या जम्मा दर्ता संख्या कैफियत फाइल
पु पु बसाई सराई दर्ता संख्या आएको दर्ता गएको दर्ता आएको सदस्य संख्या गएको सदस्य संख्या
पु पु
Skip to toolbar