राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम समापन भएको छ । मुस्ताङ् जिल्लाको भ्रमणमा आउनुभएका जिल्ला समन्वय समिति नुवाकोटका साथीहरु संग भेटघाट एवं समसामयिक बिषयमा छलफल। सु आहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा

जिविसका निर्णयहरु


निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजना सम्बन्धि जानकारी |

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (संचालन कार्यविधि) नियमावली, २०७१को नियम ३ बमोजिमको निर्वाचन क्षेत्र विशेष कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिका...
थप पढ्नुहोस ...



जिल्लास्तरीय राजनीतिक समन्वय समितिको २०७३ कार्तिक ३ गतेको निर्णय

जिल्लास्तरीय राजनीतिक समन्वय समितिको २०७३ कार्तिक ३ गतेको निर्णय हेर्न यहाँ     क्लिक गर्नुहोस |



जिल्लास्तरीय राजनीतिक समन्वय समितिको निर्णय

मिति २०७३ असोज ४ गते बसेको जिल्लास्तरीय राजनीतिक समन्वय समितिको बैठकको निर्णय हेर्न यहाँ  क्लिक गर्नुहोस् |



Skip to toolbar